त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक

 त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक

गरेकाे छ ।

त्रिविले २०७६ सालमा संचालित मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ एमए दोस्रो बर्षको जनसंख्या अध्ययन विषयको परीक्षाफल सार्वजनिक गरेको हो ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट MA लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ ।

त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

 www.tuexam.edu.np

Comments

Popular posts from this blog

Rs.55 मा अब 3 दिन सम्म youtube/facebook unlimited चलाउनुहाेस

विद्यार्थीहरू लाई अब free मा internet

नर्कको द्वार भेटियाे