Posts

कोरोनाको डेल्टा प्लस भेरियन्ट निकै संक्रामक, बेलायतमा देखियो असर

Image
 लण्डन : बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाडो फैलिन सक्ने निष्कर्ष निकालेको छ । यस निकायका अधिकारीहरुले गत शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ । यस बारेमा थप अध्ययन भइरहेको पनि उनीहरुको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरुले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट संक्रमितहरुलाई बचाउन सकिने उनीहरुको निष्कर्ष रहेको छ । बेलायतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक संक्रमित संख्या अत्यधिक धेरै देखिएको छ । ती मध्ये डेल्टा भेरिअन्टबाट संक्रमितहरु पनि धेरै रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य अधिकारीहरुले दिएकोे विवरण अनुसार विश्वमा कोरोना भाइरसका हजारौं नयाँ भेरिअन्टहरू अहिले फैलिरहेका छन । भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखा पर्नुलाई आश्चर्यजनक रुपमा लिनु नपर्ने उनीहरुको भनाई छ । अमेरिकामा पनि डेल्टा प्लस भेरिअन्टका कारण धेरै मानिस संक्रमित भएको पाइएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । त्यसैगरी, डेनमार्कम...

नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८०० भन्दा बढी कैदी भगाए

Image
 अुबजा : नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाएका छन् । एक अज्ञात बन्ददुकधारीले नाइजेरियाको सो कारागारमा हमला गरेपछि त्यहाँबाट ती थुनुवा भागेका हुन् । अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार राति नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा रहेको सो कारागारमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए । हमला गरेपछि जेल तोडेर ती बन्दी भागेका यहाँको गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । ओयो राज्यको कारागार विभागका प्रवक्ता अ‍ेलानेग्रु अन्जोरिनले सो कुराको पुष्टि गरेका छन् । उनले शनिबार राति अज्ञात बन्दुकधारीहरुले हमला गर्दा ८३७ जना थुनुवा त्यहाँबाट भागेका बताए। उनीहरुमध्ये कतिपय पुर्पक्षका लागि थुनामा थिए भने कतिपय वर्षौँसम्म जेल सजायँ तोकिएका व्यक्ति थिए । जेल तोडेर भागेका उनीहरुको खोजी प्रहरीले थालेको पनि प्रवक्ता अन्जोरिनले बताएका छन् । भागेका मध्ये २४२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पुनः पक्राउ गरेको छ । अरु भागेका र उनीहरुको पनि खोजी कार्य जारी रहेको यहाँको कारागार सुरक्षाका विभागका अधिकारीले जानकारी दिएका छन् ।     रासस–सिन्ह...

रुसमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिनमै १ हजारभन्दा बढीको ज्यान गयो

Image
 मस्को : रुसमा पछिल्लो समय कोरोना भाइरस संक्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको भाइरसबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा १ हजार ७५ जनाको ज्यान गएको हो । यो संख्या यहाँ कोरोना भाइरस संक्रमण सुरु भएयताकै सबैभन्दा बढी हो । रुसमा कोरोनाबाट अहिलेसम्म २ लाख २९ हजार ५२८ जनाको ज्यान गइसकेको छ । रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको संख्या लगातार बढ्दो क्रममा रहेको बताएका छन् । शनिबार पनि ३७ हजार ६७८ जना संक्रमित भएका छन् । यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक संक्रमित भइसकेएका छन् ।   रासस–सिन्ह्वा

भारतमा अहिलेसम्मकै ठूलो आइपीओ आउँदै, सेबीले दियो अनुमति

Image
 भारतको पुँजी बजार नियामक ‘सेक्युरिटीज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले ‘पेटीएम’ लाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । वित्तीय प्रविधिको क्षेत्रमा काम गर्ने पेटीएमले जारी गर्न लागेको आइपीओ सबै बिक्री भएमा भारतमा हालसम्मकै ठूलो आइपीओ बन्नेछ । सम्पूर्ण आइपीओ बिक्री भएमा पेटीएमले २.२ अर्ब अमेरिकी डलर अर्थात १६ हजार ६०० करोड भारतीय रुपैयाँ बराबर पुँजी संकलन गर्नेछ । यसअघि, ‘कोल इन्डिया’ ले १० वर्ष अघि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो ।   भारतमा अहिले प्राथमिक र दोस्रो बजार दुवैमा उच्च वृद्धि भइरहेको छ । भारतमा गत अप्रिलदेखि जुलाईसम्ममै आइपीओमार्फत २ खर्ब ७० अर्ब भारतीय रुपैयाँ (भारु) पुँजी उठेको थियो । यस अवधिमा १२ वटा भारतीय कम्पनीको आइपीओमार्फत उक्त रकम उठेको हो । यस्तै, अझै करिब ४० वटा कम्पनीको ७ खर्ब भारतीय रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा रहेको छ ।

रास्ट्रिय जनगणना २०७८ काे लागि नामावलि प्रकासित

Image
  Gadak final result shortlist result published by census office Janagadana Office. Gadak Shortlist name list janagadana. Rastriya Janagadana 2078 District Office ( National Census Office 2078) published an important notice regarding Gadak Shortlists results. Rastriya Janagadana gadak shortlists result shortlists published notice by Janagadana District office. Gadak Shortlists result published by Rastriya Janagadana Ofiice today for 2078 census gadana Office. Gadak result notice by Jilla janagadana Office. Rastriya Janagadana 2078 ( National Census 2078) open a job vacancy online application for Gadak posts in all 753 local level & 77 districts. All the Gadak Result shortlists name details are given below in details with namelists. District Census Office notice regarding Gadak Shortlists results is given below. Click here :- https://www.chetantm.com.np/2021/09/rastriya-janagadana-2078-shortlist-name.html

नर्कको द्वार भेटियाे

Image
  काठमाडौँ । 'गेट अफ हेल' अर्थात् 'नर्कको द्वार' भनेर चिनिने एउटा रहस्यमय गुफाको अनुसन्धान थालिएको छ । 'नर्कको इनार' पनि भनिने यो गहिरो गुफा यमनमा रहेको छ । यसभित्र त्यस्तो रहस्य के छ भनी पत्ता लगाउन पहिलोपल्ट एउटा अध्ययन टोली गुफाभित्र पसेको हाे ।  प्राकृतिक आश्चर्यका रूपमा लिइँदै आएको यो गुफा करिब ३० मिटर चौडा र ११२ मिटर गहिरो छ । स्थानीय मानिसहरु लामो समयदेखि यो गुफाबाट टाढा रहँदै आएका थिए । यसको मुख सानो छ भने भित्र फराकिलो छ । र फेदमा पानी चुहिरहने, मोती बनिरहने देखिएको छ । हरियाे काइ जमेकाे देखिने गुफाकाे समग्र रङ भने खैराे रहेकाे छ ।  सदियौँदेखि यस गुफाले कुनै पनि इच्छा पूरा गरिदिनसक्ने शक्ति भएको 'जीनी' भनिने लोककथाको काल्पनिक पात्रलाई आश्रय दिँदै आएको किंवदन्ती रहेको छ । यसलाई स्थानीयहरुले कुवामा बस्ने जीनीहरु अर्थात् भूतहरुको घर (जेल) का रुपमा समेत वर्णन गर्ने गरेका छन् ।  धेरै स्थानीयहरु यस विशाल गुफाको भ्रमण तथा अवलोकन गर्न डराउँछन् । यसको बारेमा कुरा गरिरहेको अवस्थामा मात्र पनि यसले दुर्भाग्य निम्त्याउँछ भन्ने उनीहरु मान्दछन् । र गुफामा दुष्...

Daraz Dashain Dhamaka 2078: Exciting Offers, Free Delivery, Giveaway

Image
  Daraz Dashain Dhamaka has begun to make your festivities even more delightful. With this offer, you can win the latest smartphone (at Re 1), trips, free delivery, amazing vouchers, discounts among others. Daraz is also placing a TVS NTorque 125 as part of the Mega Giveaway. Find more. Daraz, Nepal’s largest online marketplace has begun Daraz Dashain Dhamaka for 2078 with various prizes and offers that will make Dashain shopping a most delightful affair for online shoppers. The exhaustive list of offers includes bank discounts, smartphones, and even a bumper prize of flagship TVS NTorque 125, among many. Find all the offers constituting Daraz Dashain Dhamaka 2078. HomeDigital Nepal Daraz Dashain Dhamaka 2078: Exciting Offers, Free Delivery, Giveaway By Dinesh Last updated Sep 26, 2021 Daraz Dashain Dhamaka Daraz Dashain Dhamaka offer 2078 Share Daraz Dashain Dhamaka has begun to make your festivities even more delightful. With this offer, you can win the latest smartphone (at Re 1...